टुँडिखेलमा सातौं संविधान दिवस समारोह (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

टुँडिखेलमा सातौं संविधान दिवस समारोह (फोटो फिचर)

काठमाडौं । संविधान सभाबाट नयाँ संविधान जारी भएको अवसरमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

सोही अनुसार संविधान सभाबाट नयाँ संविधान जारी भएर आज ६ वर्ष पुरा भएको अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरेर संविधान दिवस मनाइएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् ।

टुँडिखेलमा आयोजित समारोहमा विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।

(फोटो फिचर)

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);