प्रवास Archives | Page 17 of 17 | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार
दुवईमा एक नेपालीले गरे श्रीमतीको हत्यापछि, झुण्डिएर आत्महत्या

काठमाडौँ, २१ भदौ । दुवईमा दुई हप्ता अगाडि भएको नेपाली दम्पत्तिको हत्या प्रकरणमा श्रीमान् आफै संलग्न भएको खुलासा भएको छ।गत […]

साउदीमा भीमबहादुरको मृत्युपछि शोकमा परिवार, शव अझै आएन

काठमाडौँ, १८ भदौ । रोजगारीको सिलसिलामा साउदी अरब पुगेका कपिलवस्तुको वाणगंगा नगरपालिका ९ भर्तापुरका ३० वर्षीय भीमबहादुर पछाईको मृत्युपछि परिवार निकै […]

अमेरिकामा नायक नवल खड्का सम्मानित, तिब्र बन्दै सीमानामा काँडेतार अभियान

काठमाडौँ, ११ भदौ । अमेरिकाको टेक्सासमा राष्ट्रवादी नायक तथा निर्माता नवल खड्का र लोकप्रिय गायिका सत्यकला राईलाई एभरेष्ट इन्टरटेन्मेन नामक […]

युएई दुर्घटनामा मुत्यु भएका शाहीका परिवारलाई सहयोग

पाण्डव पुजारा, १८ बैशाख कैलाली ।
वैदेशिक रोजगारीको सिलसिलमा गई युएईमा दुर्घटनामा परी मुत्यु भएका कंचनपुरका निराजन शाहिका परिवारलाई सुदुर पश्चिम सेवा समाज युइयिले सहयोग गरेको छ । विगत एक वर्ष अगाडि वैदेशिक रोगजारीको सिलसिलामा युएई पगेका कंचनपुर जिल्ला बेदकोट नगरपालिका २ बसन्तथलाको निराजन शाहिको दुर्घटनामा परी