मनोरञ्जन
चलचित्र ‘मालती मंगले’को टाइटल गीत सार्वजनिक
एजेन्सी । नेपाली कथानक चलचित्र ‘मालती मंगले’को टाइटल गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक समारोहका बीच चलचित्र ‘मालती मंगले’को […]
आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
काठमाडाैं । चीर ठड्याएसँगै काठमाडौं उपत्यकाभरि ‘फागु’ को रौनक छाएको छ । अबको एक हप्तासम्म यो शहर रङहरूमा झुम्नेछ, गीतहरूमा […]
मुस्ताङका दुई ‘कुमारी हिमाल’मा ऐतिहासिक सफलता
काठमाडाैं । नेपालको पर्वतारोहण इतिहासमा अर्को एउटा महत्वपूर्ण अध्याय थपिएको छ । सेभेन समिट ट्रेक्स र पेलियटको संयुक्त सहकार्यमा मुस्ताङ […]
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई
काठमाडाैं । देवेन्द्र गौतम पत्रकारिता पुरस्कार जनआस्था साप्ताहिकका प्रधान सम्पादक वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाली पत्रकारितामा […]
बन्दीपुर : जहाँ ढुङ्गाहरूले पनि प्रेमको कथा सुनाउँछन्
काठमाडाैं । तनहुँको पहाडी काखमा सुस्ताइरहेको एउटा शहर—बन्दिपुर । यहाँका ढुङ्गा छापिएका गल्लीहरूमा हिँड्दा लाग्छ, समय कतै थामिएको छ । […]
नारी स्रष्टाहरूकाे ६ सय मुक्तक समेटिएकाे ‘मुक्ताकाशका सितरा’ सार्वजनिक
काठमाडाैं । नेपाली मुक्तक साहित्यको पुस्तक ‘दोस्रो विजयोपहार तथा मुक्ताकाशका सितरा’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच मुक्तक […]
स्वरसम्राटको सम्झना : नेपाली संगीतको आत्मा र सांगीतिक मूल्यबोधका प्रतीक
स्वरसम्राट नारायण गोपालको ३५औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कालजयी गीतलाई सुमधुर स्वरले जनजिब्रोसम्म गुञ्जाउन सफल […]
‘काठमाडौं इन्टरनेशनल परफरमेन्स आर्ट फेस्टिभल’ मा सात देशका कलाकार सहभागि
काठमाडाैं । काठमाडौंमा सात देशका कलाकारको सहभागितामा ‘काठमाडौं इन्टरनेसनल परफरमेन्स आर्ट फेस्टिभल’ शुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा […]
चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धिका कामहरू अघि बढाएका छौँ : अध्यक्ष दाहाल
काठमाडाैं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले बोर्डले चालु वर्षलाई चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धि वर्षका रुपमा अघि बढाइरहेको बताउनुभएको छ […]
वसन्तपुरमा भारतीय अभिनेता राजीव पिल्लरको इण्डो–नेपाल फ्रेण्डसिप सम्बन्धी गीतको छायांकन शुरु
काठमाडौं । महानायक राजेश हमाल र नीति शाह अभिनित म्युजिक भिडियोको छायांकन शुरु भएको छ ।मंगलवार काठमाडौंको वसन्तपुरमा गीतको भिडियो […]
बालबालिकाकाे क्षमता अभिवृद्धिकाे थलाे बन्दै ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’
काठमाडौं । नेपाली बाल प्रतिभालाई विश्वसामु चिनाउने र उनीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासमा टेवा पुर्याउने उद्देश्यका साथ आयोजित ‘किड्डी फेस अफ […]
उत्तम केसी नेपालको रचना ‘छातीभित्र मुटु हुन्छ’ गीत सार्वजनिक
काठमाडौं – नेपाली आधुनिक गीतसंगीतको क्षेत्रमा नयाँ रचना थपिएको छ। गीतकार उत्तम केसी नेपालको शब्दमा तयार पारिएको मर्मस्पर्शी गीत ‘छातीभित्र […]
तीज गीतकाे म्यूजिक भिडियाे ‘श्रीमानज्यू’ सार्वजनिक
नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा गायिका कविता […]
सुन डनको दुबै हातमा लड्डु : यता महाराज, उता बेहुला
काठमाडौं । नयाँ हाँस्य शृङ्खला ‘गावैँ रमाइलो’ लाई पछिल्लो समय दर्शकले निकै रुचाएका छन् । सात अघिको बिहीबारदेखि शुरु भएको […]
प्राडा श्रेष्ठकाे ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाइ’ लाेकार्पण
काठमाडौं । वरिष्ठ बाल नेत्ररोग विशेषज्ञ प्राडा सविना श्रेष्ठद्वारा रचना गरिएका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाइ’ सार्वजनिकीकरण गरिएको छ । […]





