काठमाडौं, ७ असार । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने गरी नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाको राज्यव्यवस्था समितिबाट पारित भएको छ ।
७ वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव संसदीय समितिबाट पारित
ताजा समाचार
सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशील सूचीमा
२२ मिनेट अघि
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी
२ घन्टा अघि




