काठमाडौं, १५ जेठ । उद्योगीहरुलाई लकडाउनको समयमा ५० प्रतिशत विद्युत महसुल छुट दिने व्यवस्था गरिएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै कोरोना बाट प्रभावीत कृषि घरेलु साना तथा मझौला उद्योग, उत्पादनमुलुक उद्योग, होटल पर्यटन लगायतका क्षेत्रका उद्योग व्यवसायीलाई ५ प्रतिशत सम्मको सहुलीयत व्याजदरमा कर्जा उपलब्द गराउन नेपाल राष्ट्र बैंकले रु १ खर्ब सम्को पूर्नाकर्जा सुविधा मिलाईएको बताउनु भयो । त्यस्तै नयाँ व्यवसायीलाई ऋण सहुलीयत दिने व्यवस्था पनि गरिएको छ। व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।
उत्पादनमुलक उद्योगलाई ५० प्रतिशत विद्युत महसुल छुट
ताजा समाचार
रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु
७ घन्टा अघि
प्रतिनिधि सभा नियमावलीमा विपक्षी दलको फरक मत
७ घन्टा अघि
किसान भन्छन्ः केराको मूल्य बढाएका छैनौँ
८ घन्टा अघि




