काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । आगामी वर्षमा सार्वजनिक विद्यालयहरुलाई गुणस्तरिय शिक्षाको केन्द्र बनाइने र आगामी तीन वर्षभित्र सामुदायिक विद्यालयलाई पूर्वाधार सम्पन्न विद्यालयको रुपमा स्थापित गरिने बताउनु भएको छ । गुणस्तरिय शिक्षाको लागि विद्यालयमा दक्ष शिक्षक पनि परिचालन गरिने छ र वैज्ञानिक शिक्षण पद्धतिमा पनि जोड दिइने बताउनु भएको छ । त्रिभुवन विश्वविद्यालयको संरचनागत रआवश्यक सुधार गरि गुणस्तरिय शिक्षा प्रदान गरिने छ र दक्ष श्रमिक, कामको सम्मान सरकारको प्रमुख श्रम निति हुने पनि बताउनु भएको छ ।
शिक्षा सरकारको पहिलो प्राथमिकता : राष्ट्रपति भण्डारी
ताजा समाचार
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
७ घन्टा अघि
पाल्पा सिमेन्टको आईपीओ खुल्यो
११ घन्टा अघि
आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
१२ घन्टा अघि




