पूर्व मन्त्रीहरु भन्छन्,‘जग्गा बाँझो नराख्ने र उत्पादन बढाउने बजेट आउनुपर्ने’ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

पूर्व मन्त्रीहरु भन्छन्,‘जग्गा बाँझो नराख्ने र उत्पादन बढाउने बजेट आउनुपर्ने’ (भिडियोसहित)

forum

काठमाडौं, २६ वैशाख । नेपालमा हरेक वर्ष विकास बजेट खर्च हुन नसकेको तितो यथार्थ छ । सरकारले विकास आयोजनाहरु पूर्ण रुपमा अघि बढाउन सकेको छैन । कृषिमा लगानीको प्रतिफल पाउन नसकिएको अवस्था छ । कृृषि प्रधान देश भएपनि खाद्यान्नहरु आयात गर्नुपर्ने वाध्यता छ ।

अहिले बजेट अधिवेशन शुरु भइसकेको छ । यो अधिवेशनमा सरकारले के गर्न सक्छ ? यिनै विषयमा कृषि तथा पशपंक्षी विकास मन्त्रालयका सचिव राजेन्द्र भारी, पूर्व उद्योगमन्त्री केशव वडाल र पूर्व कृषिमन्त्री टेकवहादुर थापा र फोरम फर पव्लिक भ्वाइसका संयोजक एवम पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाद्धारा माउण्टेन टेलिभिजनको ‘फोरम फर पव्लिक भ्वाइस’ कार्यक्रममा व्यक्त विचार ।

छलफलको विस्तृत विवरण तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);