सर्लाहीको बलरा नगरपालिकामा कांग्रेस र राजपाबीच विवाद, मतगणना रोकियो | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८३, सोमबार

सर्लाही, २ असोज । सर्लाहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ। गणनाका क्रममा नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि मतदान रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी गराए।

उनका अनुसार प्रहरीले मतदानस्थल नगरपालिका कार्यालय वरपर जम्मा भएका स्थानीयलाई भगाएर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। बलरामा विहानदेखि मतगणना गर्न शुरु भएको हो। भारतीय सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको बलरा संवेदनशील क्षेत्र मानिन्छ।

ताजा समाचार