कक्षा १२ को नतिजा आज | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

कक्षा १२ को नतिजा आज

काठमाडौं, १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले आज सोमबार कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने भएको छ ।

परीक्षा वैशाख २६ देखि सञ्चालन भएको थियो । साढे चार लाख विद्यार्थी परीक्षामा सामेल थिए । बोर्डले पहिलोपटक सबै विषयको परीक्षाफल एकैचोटि प्रकाशन गर्न लागेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);