(एसईई) को नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

(एसईई) को नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने तयारी

SEE-exam

काठमाडौँ । (एसईई) को नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने तयारी भएको परीक्षा नियन्त्रण बोर्डले जानकारी दिएको छ । परीक्षा नियन्त्रक रुद्र अधिकारीले सकेसम्म साउन महिनाको दोस्रो साता वा ढिलामा पनि साउन मसान्तभित्र परीक्षाफल प्रकाशन गर्ने बोर्डको योजना जानकारी दिएका छन् ।

अधिकारीका अनुसार बोर्डमा नम्बार प्राप्त भएपछि इन्ट्र्री र रुजु गरिने छ त्यसपछि सवै आन्तरिक मूल्याँकनको नम्बार प्राप्त भएको खण्डमा साउनभित्रै नतिजा प्रकाशित हुन सक्ने जानकारी दिए ।

एकातिर कोभिडको प्रभाव र अर्कोतर्फ देशभर बाढी पहिरोका कारणले गर्दा विधालयले समयमै इकाइमा पठाउँन ढिलाई भएकै कारण केही ढिलाई भएको उनले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);