नौ बर्ष अघिको ठेक्का सम्झौता : स्वास्थ्यका १ सय ३३ भवन अझै बनेनन् | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री चन्द्रशमशेर राणाले १९६० सालमा १७ सय कोठाको सिंहदरबार एक बर्षमा निर्माण सम्पन्न गराएका थिए। तर, अहिले दुईतलाको एउटा भवन ९ बर्षमा पनि निर्माण हुँदैन।

यसको ज्वलन्त उदाहरण भएका छन्, सहरी विकास तथा भवन निर्माण विभागअन्र्तगतका ३१ जिल्लाका १ सय ३३ वटा सार्वजनिक भवन। सहरी विकास मन्त्रालयले ती भवनलाई रुण अयोजनाका रुपमा राखेर छानविन सुरु गरेको छ । आजको नागरिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);