योग्यता नपुगेको भन्दै न्यायाधीशविरुद्ध रिट निवेदन दर्ता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

योग्यता नपुगेको भन्दै न्यायाधीशविरुद्ध रिट निवेदन दर्ता

sarbochha adalat

काठमाडौं, २४ बैशाख । सवोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको योग्यातामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता पूर्ण राजवंशीले सवोच्चमा रिट निवेदन दर्ता गरेको हुन् ।

निवेदनमा न्यायाधीश शर्मासहित न्यायपरिषद् अध्यक्ष तथा प्रधानन्यायाधीश, न्यायपरिषद्, त्यसको सचिवालय, संसदीय सुनुवाइ समिति र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएको छ । २०७५ चैत १९ गते न्यायपरिषद्ले सर्वोच्चका लागि ५ न्यायाधीशको ना सिफारिस गरेको थियो । त्यसमध्ये शर्माको नाम विवादित थियो । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);