मानव बेचबिखन अनुसन्धान ब्युरो बेकामे | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

मानव बेचबिखन अनुसन्धान ब्युरो बेकामे

manab bechbikhan

काठमाडौं, १८ बैशाख । आवश्यक कानुन अभावमा मानव बेचबिखन अनुसन्धान ब्युरोले स्थापनाको महिनौँ बितिसक्दा पनि काम थाल्न सकेको छैन ।

२०७५ जेठ २७ को मन्त्रिपरिषद्ले मानव बेचविखनको समस्या व्यापक रहेको भन्दै नेपाल प्रहरीमा उक्त ब्युरो स्थापना गर्ने निर्णय गरेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

कार्यालय र दरबन्दी सिर्जना भइसके पनि मानव बेचविखन अनुसन्धान स्थापना तथा कार्यसञ्चालन नियमावली २०७५ अभावमा ब्युरो कामविहीन बनेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);