नानो स्याटेलाईटको सफलताको कथा यस्तो छ, वैज्ञानिकले खोले नयाँ रहस्य (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

नानो स्याटेलाईटको सफलताको कथा यस्तो छ, वैज्ञानिकले खोले नयाँ रहस्य (भिडियोसहित)

kharo prashna with roshan pandey

काठमाडौं, ६  बैशाख । नेपालले पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरिक्षमा पठाएको छ । नानो स्याटेलाइटको तौल १ किलो ३०० ग्राम रहेको छ । नानो स्याटेलाइटले नेपालको भौगोलिक अवस्थाबारेको फोटो पठाउन सक्छ भने, दैनिक मौसम र विपद सम्बन्धी पूर्वजानकारीका लागि पनि सहयोग गर्ने छ । सूचना भन्दा पनि नेपालले अन्तरिक्षमा आफ्नो पहिलो उपस्थिति जनायो भन्ने कुरा महत्वपूर्ण रहेको छ । यो महत्वपूर्ण उपलब्धि संगसंगै यसबाट थपिने चुनौती के-के छन् ?  नानो स्याटेलाइटको सुचना संकलन गर्ने स्टेशन किन बनेन ? नानो स्याटेलाइट कति समय टिक्छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले स्याटेलाइट ग्राउण्ड स्टेशन म्यानेजर रोशन पाण्डेसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);