संसद्को खर्चः टेन्डर नै नगरी भयो तीन करोड खर्च | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

संसद्को खर्चः टेन्डर नै नगरी भयो तीन करोड खर्च

samsadh

काठमाडौं, २ बैशाख । संघीय संसद्को सचिवालयले गत एक वर्षमा सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र आह्वान नगरी दुई करोड ९७ लाख खर्च गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले सचेत गराएको छ ।

यस वर्ष सचिवालयको सात करोड ४० लाख ९० हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि टेन्डरविना नै गरिएको खर्चबारे अनुसन्धान गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);