परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि एसइई परीक्षा रद्ध | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि एसइई परीक्षा रद्ध

see exam radda

सप्तरी, १४ चैत । प्रदेश २ मा बिहीबार भएको विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सूचना पाएपछि रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

रद्द भएको परीक्षा यही चैत २२ गते हुनेछ । बोर्डको आकस्मिक बैठकले प्रश्नपत्र बाहिरएकोबारे छानविन गर्न ४ सदस्यीय टोली गठन गरेको छ ।