भारतीय हाँस्य कलाकार सुनील ग्रोवर अस्पताल भर्ना, डेंगुको संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८३, आइतबार

काठमाडौा, १७ भदौ । केही समयदेखि कपिल शर्माको स्वास्थ्यमा समस्या देखिरहेका बेला अर्का कलाकार सुनील ग्रोवर पनि अस्पताल भर्ना भएका छन्।

 

सुनीललाई डेंगुको संक्रमण भएको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सुनील केही दिनदेखि ज्वरोले थलिएका थिए। उनलाई मुम्बईको एक अस्पतालमा उपचार भइरहेको समाचारमा उल्लेख छ।

 

कपिल र सुनीलबीचको विवादले उग्र रुप लिएपछि सुनील द कपिल शर्मा शो छोडेर गएका थिए। सुनीलले शो छोडेपछि कपिलको शो मा ग्रहण लाग्यो। अन्तत सोनी च्यानलले शो नै बन्द गरायो।

ताजा समाचार