दोश्रो संशोधन विधेयक राष्ट्रियसभा बैठकमा पेस | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

दोश्रो संशोधन विधेयक राष्ट्रियसभा बैठकमा पेस

rastriya sabha

काठमाडौं, २० माघ । सरकारले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोश्रो संशोधन) विधेयक २०७५ लाई राष्ट्रियसभा बैठकमा पेस गरेको छ ।

राष्ट्रियसभाको आईतबार बसेको बैठकमा सरकारका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले विधेयक पेश गर्नुभएको हो । विधेयक पेस गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि विरोधको सुचना परेको थिएन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);