काठमाडौं, ११ माघ । ठूलो जनमत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी अहिले सरकारमा छ । नेकपाले सरकार मात्रै संचालन गरिरहेको छैन, देशको सिंगो राजनीति अहिले उसको वरीपरि घुमिरहेको छ । नेकपासंग केहि आशा र अपेक्षाहरु रहेका छन् । सरकारले महत्वपूर्ण कामहरु गर्नेछन् जुन जनताले सोचेको भन्दा माथि हुनेछन् भनेर चुनाव देखि अहिले सम्म भनिरहेको छ । आफुले भनेको जस्तो काम गर्न सरकारलाई के कुराले अफ्ठ्यारो पारिरहेको छ ? सरकारलाई कहाँबाट अफ्ठ्यारो छ ? राजनीतिक पार्टीहरुले र सरकारले हिजोको जस्तो गल्ति गरेका छन् कि छैनन् ? राजसंस्थाको अन्त्य पछि र जनताको छोरा/छोरी रास्ट्रपति हुन पाउने व्यवस्था पछि नेपालमा के सुधार भएको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक डा.केवी रोकायासँग गरेको कुराकानी हेर्नुहोस् :
राजसंस्था यसरी आउँदैछ, क्रिश्चियन भएर हिन्दु अधिराज्यको वकालत गर्ने डा. रोकायाको डरलाग्दो खुलासा (भिडियोसहित)
ताजा समाचार
प्रतिनिधिसभाको बैठक बस्दै
१६ घन्टा अघि
प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीसँग संवाद गर्दै
१६ घन्टा अघि