पेट्रोलियम पदार्थको मूल्य घट्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

nepal-oil-nigam-

काठमाडौं, १८ पुस । नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर दुई रुपैयाँले घटाएको हो। स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत् जानकारी गराएको छ। मुल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय ८ र डिजेल तथा मट्टितेल समान ९५ रुपैयाँमा खरिद गर्न सकिने छ ।

निगमकाअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा नाफा छ भने एलपी ग्यासमा प्रतिसिलिण्डर ८० रुपैयाँ ६९ पैसा घाटा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);