जसले बालकको हत्या गरे, उनै खोज्न निस्किए | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

जसले बालकको हत्या गरे, उनै खोज्न निस्किए

death body

काठमाडौं, १५ मंसिर । राजधानीको मित्रनगरमा ड्राइभरले रिस फेर्ने नाममा आठबर्षीय बालकको ज्यान लिएको खुलेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

गेस्ट हाउसका मालिक प्रवीण कुँवर र आठ वर्षीय छोरा प्रयाससँग बदला लिने नाममा बालकको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

मालिकको फोन आएपछि केही थाहा नभएको बहाना गर्दै गेष्ट हाउस फर्केका सके पनि बालक प्रयासको खोजीमा जुटे । राति करिब नौ बजेसम्म बाबुआमासँगै बालकको खोजीमा जुटेको नाटक गरेपछि एसके गोंगबुस्थित कोठामा गएर सुतेका थिए ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);