प्रहरीको टिभी प्रहरीकै हाकिमले चोरेको भन्दै उजुरी | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

प्रहरीको टिभी प्रहरीकै हाकिमले चोरेको भन्दै उजुरी

traffic

काठमाडौं, ११ मंसिर । पर्वत जिल्ला प्रहरी कार्यालयमा प्रहरी हवल्दार र जवानहरुले खरिद गरेर राखेको टिभी कामिले चारेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ ।

आफुहरुले हेर्ने गरेको टिभी २०७४ साउन ७ गते चोरी भएको भन्दै पीडित प्रहरीहरुल्े प्रहरी महानिरिक्षकलाई सम्बोधन गरी उजुरी हालेका हुन् ।

उक्त उजुरीमा हाल अवकाश पाएका तत्कालीन लेखापाल नारायण भण्डारी र हाल पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रमोदविक्रम केसीको मिलेमतोमा ३२ ईन्चको एलसिडी टिभी चोरिएको आरोप लगाईएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);