काठमाडौं, ३० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी दुईटा ठुला कम्युनिष्ट पार्टी मिलेर बनेको राजनीतिक दल हो । जेठ ३ गते नेकपा गठन भएको थियो । जेठ ३ गतेको एकता पछि अहिलेसम्म माथिल्लो तहमा मात्र एकता भएको छ तर, तल्लो तहमा एकता भएको छैन । नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहालले मनको एकता अझै भएको छैन भनेर म्याग्दीमा गएर बोलेका छन् । मनको एकता र सांगठनिक एकतामा कति अन्तर छ ? र यो एकतामा भएको ढिलाईको मूल कारण के हो ? नेकपाले जनअपेक्षा अनुसार कति काम गर्न सक्यो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टीका नेता देव गुरुङसँग गरेको कुराकानी हेर्नुहोस् :
ओली सरकार एनजीओले ढाल्छ : देव गुरुङ (भिडियो सहित)
ताजा समाचार
सुकुम्बासी बस्तीमा डोजर आतंक तत्काल बन्द गर्न माग
१० घन्टा अघि
इपैसाको कारोबारमा डिजिटल छलाङ
१० घन्टा अघि




