बाँकेका अधिकाश स्थानीय तहमा इन्टरनेट र ल्यान्डलाइन टेलिफोन सम्पर्क बिहीन | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

बाँकेका अधिकाश स्थानीय तहमा इन्टरनेट र ल्यान्डलाइन टेलिफोन सम्पर्क बिहीन

lane line

बाके, ५ असोज । बाँकेका अधिकाश स्थानीय तह इन्टरनेट र ल्यान्डलाइन टेलिफोन सम्पर्क बिहीन भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका वाहेक सवै गाउँपालिका ल्याण्डलाईन टेलिफोन सम्पर्कबाट वञ्चित भएका हुन् । नरैनापुर, डुडुवा र राप्तीसोनारी गाउँपालिकामा इन्टरनेटले काम गरेको छैन । इन्टरनेटले काम नगरेका कारण नेपालगन्ज धाउनुपर्ने पर्ने वाध्यता रहेको नरैनापुर गाउँपालिका प्रमुख दलबहादुर बस्नेतले बताए ।

टेलिकमको वाईम्याक्स र स्काईप्रो नेटले काम नगरेका कारण इन्टरनेट सेवाबाट बञ्चित भएको गाउँ– पालिका प्रमुखहरुले जनाएका छन् । यसका विषयमा सम्बिन्धित ठाउँमा कुरा राख्दा समेत सुनुवाई नभएको उनीहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);