इन्द्रजात्रा पर्व आजबाट शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इन्द्रजात्रा पर्व आजबाट शुरु

indra jatra

काठमाडौं, ५ असोज । इन्द्रजात्रा पर्व आजबाट शुरु भएको छ । आज विहान ८ बजेर ५ मिनेटको साइतमा इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको छ ।

उपत्यकांमा एकसातासम्म इन्द्रजात्रालाई उत्सवको रुपमा मनाइने गरिन्छ । भक्तपुरको चित्तपोलबाट ल्याइएको लिङ्गो हनुमानढोका तलेजुको मूल प्रवेशद्वार बाहिर राख्ने चलन छ । उपत्यकाका मानन्धर समुदायले लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु भएको सन्देश दिएका छन् । इन्द्रजात्रा पौराणिककालदेखि नै मनाउँदै आएको भएपनि यो जात्रामा काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले श्रीकुमारी रथयात्रा चलाएपछि काठमाडौँको तत्कालीन मध्य भित्री सहरमो रथयात्रा हुँदै आएको छ । इन्द्रजात्रा पर्व आजबाट शुरु भएको छ । आज विहान ८ बजेर ५ मिनेटको साइतमा इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको छ ।

उपत्यकांमा एकसातासम्म इन्द्रजात्रालाई उत्सवको रुपमा मनाइने गरिन्छ । भक्तपुरको चित्तपोलबाट ल्याइएको लिङ्गो हनुमानढोका तलेजुको मूल प्रवेशद्वार बाहिर राख्ने चलन छ । उपत्यकाका मानन्धर समुदायले लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु भएको सन्देश दिएका छन् । इन्द्रजात्रा पौराणिककालदेखि नै मनाउँदै आएको भएपनि यो जात्रामा काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले श्रीकुमारी रथयात्रा चलाएपछि काठमाडौँको तत्कालीन मध्य भित्री सहरमो रथयात्रा हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);