काठमाडौं, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको छ । यो सरकारसँग आम मानिसहरुको ठुलो आशा देखिएको छ । तर, त्यो आशा सरकार बनेको यो अवधिसम्ममा पनि पुरा गर्ने संकेत देखाएन भनेर मानिसहरुमा एक ढंगको निराशा देखिन थालेको छ । ५ वर्षको सरकारको अवधिमा ५ महिनानै पूर्ण होइन । यसबीचमा नै थुप्रै काम गर्न सकिन्छ भन्ने पनि होइन । तर, के गर्न सकिन्छ भन्ने संकेत दिन सक्नुपर्थ्यो जुन दिन सकेन भनेर मानिसहरुमा एक खालको निराशा र प्रस्न देखिएको छ । सरकारले भने जस्तो काम गर्न किन सकेन ? विकासको लागि स्थिर सरकारनै चाहिन्छ भन्ने कुरा के हो ? सरकारले संकेतकै भाषामा पनि किन राम्रो काम गर्न सकेन ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका नेता धनराज गुरुङसँग गरेको कुराकानी हेर्नुहोस् :
संघियता प्रति कांग्रेस, कम्युनिष्ट नेताको मोह देखिएन : धनराज गुरुङ (भिडियोसहित)
ताजा समाचार
तत्काल कुनै पार्टीसँग एकीकरण हुँदैन, झलनाथ खनाल
५ घन्टा अघि
अध्यादेश फेस गर्न कांग्रेस र एमालेले लगाए ह्वीप
६ घन्टा अघि
नेप्से ३० अंकले घट्यो, सबै सूचक राताम्मे
६ घन्टा अघि