जनकपुरधाम, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्द जनकपुरमा कालोझन्डा देखाईएको छ । प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्न जानेक्रममा विमानस्थलमै प्रधानमन्त्रीलाई कालोझण्डा देखाईएयो हो । कालोझन्डा देखाउने ५ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जनकपुरमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा
ताजा समाचार
बागमती प्रदेशसभा ,बैठकमा पेश भए ४ विधेयक
१७ घन्टा अघि
दलहरूकै कारण संसदले कानून बनाउन सकेन,सन्तोष परियार
१७ घन्टा अघि
ट्रम्प भन्छन्ः अमेरिकाले गाजापट्टीको स्वामित्व लिन्छ
२१ घन्टा अघि