१ सय २८ मुलुकसँग व्यापार घाटा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

१ सय २८ मुलुकसँग व्यापार घाटा

bepar ghata

काठमाडौं, २२ साउन । आयात उच्च र निराशजनक निर्यातले गत आर्थिक बर्ष १ सय २८ मुलुकसँग ब्यापार घाटा भएको छ ।

भन्सार विभागका अनुसार १ सय ५५ मुलुकहरुसँग नेपालले आयात र निर्यात ब्यापार गरेको थियो । यसमध्ये साढे ८५ प्रतिशत मुलुकहरुबाट नेपालले निर्यातभन्दा बढी आयात गरेको छ ।

आयातभन्दा बढी निर्यात बढी भएका मुलुकहरु २८ मात्रै छन् । तर, त्यस्तो निर्यात रकम भने निकै सानो अकंमा छ । सबैभन्दा बढी आयात र व्यापार घाटा भारत र चीनसँगको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);