रसुवामा पहिरोको जोखिमः हजार घर असुरक्षित ! | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

रसुवामा पहिरोको जोखिमः हजार घर असुरक्षित !

pahiro

काठमाडौं, ३१ असार । गत बर्ष जिल्लाको नौकुण्ड गाउँपालिका २ युब्रास्थित बस्त पहिरोले जोखिममा परे पनि स्थानीय गाउँ छाड्न तयार भएनन् ।

बस्तीमुनिबाट गएको पहिरो कारण अघिल्लो बर्षको बर्खा युब्रावासीले त्रासमै विताए । यो बर्ष फेरिक बस्तीमाथिबाट पहिरो खसेपछि एक सय १० घरपरिवार सुरक्षित स्थानको खोजीमा लागेका छन् ।

बस्ती मुनि र माथिबाट पहिरो झर्न थालेपछि अब गाउँ छाड्नुको विकल्प नभएको स्थानीय गणेश तामाङको भनाई छ ।, आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);