बाजुरा, २२ असार । बाजुराको बडिमालिका नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट जितेका वडाध्यक्षद्वारा तालाबन्दी मेयरले नेपाली कांग्रेसले वडाध्यक्ष जितेका वडालाई धेरै बजेट छुट्याएको तर आफ्नो वडामा कम बजेट पारेको नेकपाका वडाध्यक्षको आरोप छ ।