मुख्यमन्त्रीलाइ अमेरिका भ्रमणमा रोक | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

मुख्यमन्त्रीलाइ अमेरिका भ्रमणमा रोक

lalbabu rahut

काठमाडौं, ७ जेठ । संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ ।

मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो ।
मुख्यमन्त्री राउतलाई अमेरिका भमणमा जान अनुमति नदिने निर्णय गरेको हो ।

मुख्यमन्त्री राउतले जरल कन्भेक्सन अफ मधेसी एसोसियसन ई अमेरिका नाम कार्यक्रममा भाग लिन जान पाउँ भनी संघीय सरकारसमक्ष अनुमति मागेका थिए ।,आजको नागरिक दैनिकमा यो खबर छ ।