काठमाडौं, ६ बैशाख । दक्षिण एशियामा वंश राजनीति र सधै राजनीतिको केन्द्रमा रहने ‘पावर पोलिटिक्स’ को उत्तिकै चर्चा हुने गर्दछ । जसको समय-समयमा तिखो टिप्पणी हुने गर्छ । यस्तो ‘पावर पोलिटिक्स ‘ले मुलुकलाई कता लैजान्छ ? प्रधानमन्त्री चयन, प्रदेश निर्माण र सरकारहरु बनिसकेपछि हामी कता जानु पर्ने हो र राजनीतिज्ञहरु कता गईरहेका छन् ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक डा. विष्णु दाहालसँग गरेको कुराकानी हेर्नुहोस् :




