भक्तपुर, ६ चैत । भक्तपुरस्थित बेसीगाउँका केही युवा जागिर छाडेरै कृषि पेशामा लागेका छन् । कतिपयले पढ्दा पढ्दै यो पेशा अंगालेका छन् । आफ्नै जग्गा हुनेले आफ्नै जग्गामा र नहुनेले भाडामा लिएर समेत खेती गरिरहेका छन् । आलु, रायोको साग, चम्सुर, लसुन, प्याजलगायतका नगदे बालीबाट उनीहरुमध्ये कतिपले मासिक ५० हजारसम्म कमाइरहेका छन् । हेर्नुस्, भिडियो:
यो भिडियो हेर्नुहोस्, तपाईले विदेश जाने कदम रोक्नुहुनेछ
ताजा समाचार
बागमती प्रदेशसभा ,बैठकमा पेश भए ४ विधेयक
७ घन्टा अघि
ट्रम्प भन्छन्ः अमेरिकाले गाजापट्टीको स्वामित्व लिन्छ
१२ घन्टा अघि