नुवाकोट, २७ फागुन । नुवाकोटको त्रिशुलीबाट देवीघाट जाँदै गरेको यात्रुबाहक बस पिपलटारमा दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकि रहेको छ ।
बस दुर्घटना हुँदा १२ जना घाइते
ताजा समाचार
टोलीको मेहनतले जित सम्भव भयोः सन्दीप लामिछाने
३ घन्टा अघि
स्पिनर चम्किँदा स्कटल्यान्डमाथि नेपालको सहज जित
३ घन्टा अघि




