माउण्टेन टिभीमा जयन्तेले चामलको भात मागे (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

माउण्टेन टिभीमा जयन्तेले चामलको भात मागे (भिडियो सहित)

नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’का कलाकार गोविन्द कोइराला ‘जयन्ते’ नामबाट चर्चित छन् । ‘जयन्ते’को कलाकारिता प्रवेश, भद्रगोल, म्युजिक भिडियो देखि चलचित्र सम्मको यात्रा र पछिल्ला कार्यक्रमहरुको बारेमा कार्यक्रम ‘माउन्टेन संवाद’मा कार्यक्रम प्रस्तोता बिनिता केसीले कलाकार गोविन्द कोइराला ‘जयन्ते’सँग गरेको कुराकानी हेर्नुहोस् :

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);