कांग्रेस सभापतिमा पुनः देउवा दोहोरिनुहुन्छ : नेता कँडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

कांग्रेस सभापतिमा पुनः देउवा दोहोरिनुहुन्छ : नेता कँडेल

काठमाडाैं, २५ फागुन । निर्वाचनमा नराम्रोसँग हार खाएको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल भएपछि अलि बढी नै आत्तिए जस्तो देखिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाले हारको समिक्षा गर्न भनेर अहिलेसम्म बैठक डाकेका छैनन् । यद्यपी देउवा संसदीय दलको नेतामा निर्वाचित भएका छन् । निर्वाचनमा हार व्यहोरेपनि देउवा पुन: कांग्रेसको सभापतिमा निर्वाचित हुने नेता देवेन्द्रराज कँडेलले बताएका छन् । गुट-उपगुटले थला परेको कांग्रेसका अबका योजना के छन् ? अब कांग्रेस कसरी अघि बढ्छ ? यी र यस्तै विषयमा आधारीत रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता रमेश वाग्लेले कांग्रेस नेता देवेन्द्रराज कँडेलसँग गरेको ‘माउन्टेन संवाद’ हेर्नुहोस्: