आजको मौसम | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

आजको मौसम

काठमाडौँ ।

आज दिउँसो देशभर आंशिक बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङ्गसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ । देशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । आज राति देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ ।

Leave a Reply

ताजा समाचार