राजपा नेपालका सह-अध्यक्ष वृषेशचन्द्रलाल दासले संविधानमा आफ्नो केहि बिमति रहेको र बिमतिको सम्बोधन गरिनु पर्ने बताए । उनले आफ्नो अगाडी दुइ वटा बाटो रहेको बताउँदै संविधानलाई स्वीकार्य बनाएर जनताको मतको कदर गर्ने र विकासका चुनौतीलाई समेटेर अगाडी बढ्ने बताए । राजपा नेपालको आगामी राजनीतिक बाटो के हुन सक्छ ? माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता मन्जु कार्कीले राजपा नेपालका सह-अध्यक्ष वृषेशचन्द्रलाल दाससँग गरेको कुराकानी हेर्नुहोस् :
मधेशले वास्तविक नेपालको प्रतिनिधित्व गर्छ : वृषेशचन्द्रलाल दास (भिडियो सहित)
ताजा समाचार
गाजाका नागरिक खाना र औषधिको अभावमा
३ घन्टा अघि




