‘मस्को २०२६’ अन्तर्राष्ट्रिय बुद्धिचाल मञ्च सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

साउन ४ २०८३, मंगलबार

‘मस्को २०२६’ अन्तर्राष्ट्रिय बुद्धिचाल मञ्च सम्पन्न

रुसको राजधानी मस्कोमा सञ्चालित ‘मस्को २०२६’ अन्तर्राष्ट्रिय बुद्धिचाल मञ्च (चेस फोरम) आइतबार सम्पन्न भएको छ । जुलाई २० मा मनाइने विश्व बुद्धिचाल दिवसको अवसर पारेर मस्को खेलकुद विभाग र मस्को चेस फेडरेसनको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो । अन्तर्राष्ट्रिय बुद्धिचाल दिवसलाई विशेष उत्सवका रूपमा मनाउन यो मञ्चको आयोजना गरिएको आयोजकले जनाएका छन् ।

Leave a Reply