काठमाडौं, ४ फागुन । प्रदेश ६ को उपसभामुखमा सांसद पुष्पा घर्ती मगर निर्विरोध चयन भएकी छन् । उपसभामुखका लागि अरु कसैको पनि उमेदवारी नपरेकोले पुष्पा निर्बिरोध भएकी हुन् । सुर्खेतबाट समानुपातिक सांसद बनेकी घर्ती मगर माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य हुन् ।
प्रदेश ६ काे उपसभामुखमा पुष्पा निर्विरोध चयन
ताजा समाचार
नागढुंगा-नाैबिसे सडक स्तराेन्नति अन्तिम चरणमा
१९ घन्टा अघि




