राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालद्धारा राजीनामा | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालद्धारा राजीनामा

काठमाडौ ।
राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् ।सचिव अर्यालले सचिवको पारिश्रमिक, सेवा शर्त र सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड क बमोजिम आजैदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ ‘सेवा र शर्त सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड क०बमोजिम मिति २०८२र०७र११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिनु भएको छ ।’

 

Leave a Reply