देशका २१ ठाउँमा आगलागी, ४ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

देशका २१ ठाउँमा आगलागी, ४ जना घाइते

२०८१,१०,१६

पछिल्लो २४ घण्टामा देशका विभिन्न २१ स्थानमा आगलागीका घटना भएको छ। ती आगलागीका घटनामा परेर ४ जना घाइते भएका छन्। नुवाकोट, महोत्तरी, धनकुटा र मोरङमा आगलागीबाट मानिस घाइते भएका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुक्खा मौसमका कारण पछिल्लो समयमा आगलागीका घटना बढिरहेको छ।

झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम, सिरहा, महोत्तरी, रौतहट, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट, कैलाली, पाँचथर, कालिकोट र कञ्चनपुरमा आगलागी तथा डढेलोका घटना भएको छ।

 

Leave a Reply

ताजा समाचार

tc-check-https://testdomen.com/

३ घन्टा अघि

Avec Bonus Roulette Manuel: Revue Expert

८ घन्टा अघि

Roulette Wetten Online: Ein Experte Leitfaden

८ घन्टा अघि