सकियो दशैँ बिदा, आजदेखि खुल्दै सरकारी कार्यालय | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८३, सोमबार

सकियो दशैँ बिदा, आजदेखि खुल्दै सरकारी कार्यालय

२०८१,६,२९
बडादशैँको बिदा सकिएसँगै मंगलबारदेखि कार्यालय खुल्दैछन्। बडादशैँको अवसरमा सरकारले फूलपातीदेखि द्वादशीसम्म बिदा दिएको थियो। बिदा सकिए पनि मान्यजनको हातबाट टीका लगाउने क्रम पूर्णिमासम्म नै चल्छ। पूर्णिमा कात्तिक १ गते परेको छ।

मंगलबारदेखि कार्यालय खुल्ने भएपछि थातथलोबाट कर्मथलो फर्किनेको लर्को लागेको छ। सवारीसाधनमा यात्रुको घुइँचो बढेको छ।

Leave a Reply