दशैँमा काठमाडौंका सुनसान सडक | ईमाउण्टेन समाचार

Our Network

भदौ ९ २०८३, बुधवार

दशैँमा काठमाडौंका सुनसान सडक

२०८१,६,२५

दशैँका लागि एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो। अठार लाख मानिस दशैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिए।

बाहिरका मानिसहरू बाहिरिएका र पर्व लागेसँगै काठमाडौंका सडकहरू सुनसान जस्तै बनेका छन्। दशैँको अष्टमीरनवमीको दिनमा राजधानीमा न्यून मात्रामा चलिरहेका सवारी साधन। राजधानीको दरबारमार्ग रत्नपार्क भद्रकाली सिंहदरबार बानेश्वर कोटेश्वर बालकुमारीलगायत क्षेत्रका सुनसान सडक ।

Leave a Reply

ताजा समाचार