बम गठबन्धन अहिले राष्ट्रिय सभाको निर्वाचनको लागि एकता गर्ने भन्दै भागबन्डामा केन्द्रित छन् र पार्टी एकता छिटै हुँदै छ भनिरहेका छन् । सरकार बन्नु भन्दा पहिलेनै पार्टी एकता गरौ भन्ने प्रचण्डको प्रस्ताब रहेको छ । अर्को पाटोमा चुनाबमा तेस्रो दल भएको र सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस छ । जसलाई सरकार नछोडेको ठुलो आरोप छ । त्यसमाथि सामाजिक सुरक्षा भत्ता भनेर ढुकुटी रित्यायो भनेर बामले आरोप माथि आरोप लगाई रहेको छ । यो सन्दर्भमा राजनीतिक दलहरु बीचको सम्बन्ध अब कस्तो रहने छ ? यसले नेपालको राजनीतिक बाटो सरल हुनेछ या कठिन हुनेछ ? बाम गठबन्धन, गठबन्धन मै सिमित हुन्छ कि एकता सम्म पुग्छ ? यसबारेमा माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक अरुण सुवेदीसँग गरेको कुराकानी हेर्नुहोस्:
प्रचण्डबाट ओली कसरी जोगिदा रहेछन हेर्नुछ : अरुण सुवेदी (भिडियो सहित)
ताजा समाचार
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
७ घन्टा अघि