आज शिक्षा र सूचना प्रविधि समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

आज शिक्षा र सूचना प्रविधि समितिको बैठक

काठमाडौं,२६ चैत्र । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्दैछ ।

आजको बैठकमा सुरक्षण मुद्रण विधेयक प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ ।

Leave a Reply