आज शिक्षा र सूचना प्रविधि समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

आज शिक्षा र सूचना प्रविधि समितिको बैठक

काठमाडौं,२६ चैत्र । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्दैछ ।

आजको बैठकमा सुरक्षण मुद्रण विधेयक प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);