एसएमएस कपः नेपाल र गुजरात भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८३, बिहीबार

एसएमएस कपः नेपाल र गुजरात भिड्दै

काठमाडौं,२५ चैत्र । भारतको गुजरातमा जारी एसएमएस फ्रेण्डसिप कप अन्तर्गत उपाधिका लागि आज नेपाल र ग्ुजरात क्रिकेट एशोसिएशनबीच प्रतिष्पर्धा हुँदैछ ।

खेल आज दिउँसो पौने ३ बजेबाट गुजरातमा शुरु हुनेछ । त्रिकोणात्मक श्रृंखलामा नेपाल र गुजरातसँगै बरोडाले प्रतिष्पर्धा गरेका थिए ।

पहिलो, दोस्रो र तेस्रो खेलमा जित निकालेको नेपाल समूहचरणको चौथो खेलमा बरोडासँग पराजित भएको थियो । त्यस्तै गुजरातले बरोडासँगका दुई खेल जित्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

Leave a Reply

ताजा समाचार