आज राष्ट्रिय सभाको अध्यक्षका लागि उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

आज राष्ट्रिय सभाको अध्यक्षका लागि उम्मेदवारी दर्ता

काठमाडौं,२८ फागुन । राष्ट्रिय सभाको अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । अध्यक्ष पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गरिने भएको हो ।

संघीय संसदले निकालेको निर्वाचन कार्यक्रमअनुसार आज मनोनयन र भोली निर्वाचन हुनेछ ।

अध्यक्षका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले युवराज शर्मालाई अघि सारेको छ भने सत्तारुढ नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाएको छ ।

Leave a Reply