एमाले केन्द्रिय सदस्यहरुले उठाएको प्रश्नको ओलीले जवाफ दिने | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

एमाले केन्द्रिय सदस्यहरुले उठाएको प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं,१० फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक आज पनि जारी छ । बैठक मंगलवारबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु भएको थियो ।

बैठक आज केन्द्रिय कमिटी सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिइ कार्यक्रम सक्ने तयारी छ ।

बैठकमा प्रश्तुत चार वटा कार्ययोजनामा बुधवार भएको समूहगत छलफलका निष्कर्ष सुनाइने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);